कार्यसमिति

अध्यक्ष
महेन्द्र प्रसाद पौडेल
भरतपुर नगरपालिका वडा नं. ९
फोन नं. ९८५५०६१३८०

   उपाध्यक्ष
खेमराज पौडेल
फोन नं. ९८५५०६१६२७
   सचिव
लोकनाथ पौडेल
फोन नं. ९७४५१६६०३१
  कोषाध्यक्ष
सुर्य पौडेल
फोन नं. ९८५५०५८६९५
  सह सचिव
चाद्र प्रसाद पौडेल
फोन नं. ९८४५९५०६८८
  सदस्य
ऋषि पौडेल
  सदस्य
भुवानी प्रसाद पौडेल
  सदस्य
नारायण पौडेल
  सदस्य
टंक प्रसाद पौडेल
  सदस्य
पौडेल पौडेल
  सदस्य
वासुदेव पौडेल
  सदस्य
हरि प्रसाद पौडेल
सल्लाहकार
क्याप्टेन रेशमलाल पौडेल
भरतपुर नगरपालिका वडा नं. ९
सल्लाहकार
शालिग्राम पौडेल
भरतपुर नगरपालिका वडा नं. १२
सल्लाहकार
धर्मराज पौडेल
भरतपुर नगरपालिका वडा नं.९
बसन्तचोक
सल्लाहकार
बालकृष्ण पौडेल
भरतपुर नगरपालिका वडा नं.१०
सल्लाहकार
ऋषिराम पौडेल
भरतपुर नगरपालिका वडा नं.१०
सल्लाहकार
खुमलाल पौडेल
भरतपुर नगरपालिका वडा नं.९

हाम्रो बारेमा

पौडल वंश नेपालको प्राचीन ऋषिवंशबाट विकसित भएको वंश हो । महर्षि आत्रेयका सन्तति अर्चनानस, श्यावाश्व हुँदै आत्रेय पुनर्वसु इ.पू ६०० पतञ्जली – चरक) आत्रेय इ. पू. १५० सम्म इशा पूर्वको इतिहास विकास भएको छ भने इ सं ४६३ सोमनाथ आत्रेयबाट उदय भट्ट (दशौ शताब्दी) चाबा, सदु (१३ औं शताब्दी) हुँदै विकास भएर आज सम्मको वंश विकासको इतिहास यस वंशको प्रमाणिक आधार रही आएको छ ।