सम्पर्क

सम्पर्क

आत्रेय गोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठान

भरतपुर नगरपालिका

वडा नं. १, देवघाट

चितवन, नेपाल

अध्यक्ष महेन्द्र प्रसाद पौडेल

मो. ९८५५०६१३८०

संयोजक –वंशावली परिमार्जन समिति
लक्ष्मीकान्त शर्मा पौडेल
फोनः ०५६-५२०४३८
मो. ९८४५०२३४३८
ईमेलः lakashpaudel@gmail.com

हाम्रो बारेमा

पौडल वंश नेपालको प्राचीन ऋषिवंशबाट विकसित भएको वंश हो । महर्षि आत्रेयका सन्तति अर्चनानस, श्यावाश्व हुँदै आत्रेय पुनर्वसु इ.पू ६०० पतञ्जली – चरक) आत्रेय इ. पू. १५० सम्म इशा पूर्वको इतिहास विकास भएको छ भने इ सं ४६३ सोमनाथ आत्रेयबाट उदय भट्ट (दशौ शताब्दी) चाबा, सदु (१३ औं शताब्दी) हुँदै विकास भएर आज सम्मको वंश विकासको इतिहास यस वंशको प्रमाणिक आधार रही आएको छ ।